Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


फेडेरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश

एजेन्सी । रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । फेडेररले जर्मनीका डोमिनिक कोएफरलाई पराजित गरेका हुन् । ३ ९ वर्षका फेडेररले ७–६ (७–५), ६–७ (३–७), ७–६ (७–४) र ७–५ को सेटमा जित निकालेका हुन् । उनले चौथो चरणमा नवौ वरियताका इटालियन खेलाडी मातेओ बेरित्तिनीसँग प्रतिस्पर्धा गर्ने छन् । बेरित्तिनीले दक्षिण कोरियाका…