Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


टोकियो ओलम्पिकमा महिला फुटबल र सफ्ट बलका खेल सुरु

एजेन्सी । टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल र सफ्ट बलका खेलहरु हिजोबाट सुरु भएका छन् । ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुने भएपनि केही टिम गेम्स भने हिजै सुरु भएका हुन् । महिला फुटबलको पहिलो खेलमै उपाधि दाबेदार अमेरिका पराजित भएको छ । उसलाई स्विडेनले ३–० ले हराएको हो । यो हारसँगै अमेरिकी महिला फुटबल टिमको ४४…