काठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिक–२०२० मा भारतले पनि पदक तालिकामा खाता खोलेको छ । मीराबाई चानुले भारोत्तोलनको ४९ किलोतर्फको स्पर्धामा भारतका लागि रजत पदक जित्दै पदक तालिकामा खाता खोलेकी हुन् । रजत जित्ने क्रममा चानुले २०२ किलोग्राम तौल उठाएर भारतलाई पहिलो पदक दिएकी हुन् । स्वर्ण जितेकी चिनियाँ विजो जुहईले २१० किलोग्राम तौल उचालिन्…