काठमाडौं, भदौं १७ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो गोल नेपालले गरेको छ । दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले मौकामा गोल गरेका हुन् । कोरोना भाइरसको महामारीकौबीच…