Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


महिला एएफसी एसियन च्याम्पियनसिपमा नेपालले आज फिलिपिन्ससँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने…