Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

एजेन्सी । इंग्ल्याण्डको पुरुष र महिला क्रिकेट टीमको पाकिस्तान भ्रमण रद्द गरेका छन् । इंग्ल्याण्ड क्रिकेट बोर्डले यसबारेमा जानकारी दिएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यसको आधिकारिक जानकारी दिएको छ । पीसीबीले जारी गरेको विज्ञप्तिमा सुरक्षासँग जोडिएको चिन्तालाई मध्यनजर राख्दै इंग्ल्याण्डले अक्टोबरमा गर्ने भनिएको पाकिस्तान भ्रमण रद्द गरिएको उल्लेख गरिएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले आफूहरू…