Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


मेस्सीलाई चोट, मोन्टपेरियलविरुद्धको खेल गुमाउने

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गत मोन्टपेलियर विरुद्धको खेल गुमाउने भएका छन् । चोटको कारण मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका हुन् । पीएसजीले मेस्सीको घुँडामा समस्या देखिएको जनाएको छ । पीएसजीले शनिबार राति मोन्टपेलियरविरुद्ध खेल्दैछ । यसअघि मेस्सीले मेट्जविरुद्धको खेल पनि गुमाएका थिए । यस्तै, मेस्सीले…