Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


ईपीएल क्रिकेट : सात ओभरमा झारिएको खेलमा पोखरा राइनोज विजयी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोज विजयी भएको छ । मैदानमा पानी जमेपछि सात ओभरमा झारिएको खेलमा ललितपुर प्याट्रियट्सले दिएको ५१ रनको पूरा गर्दै पोखरा ९ विकेटले विजयी भएको हो । उसले तीन बल बाँकी छँदै एक विकेट गुमाएर ५५ रन बनायो । पोखराको जितमा साउथ अफ्रिकाका विस्फोटक ब्याट्सम्यान…