एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। वेस्ट इन्डिज र बंगलादेशबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । समूह १ मा रहेको वेस्ट इन्डिज अंकविहीन रहदै पुछारमा रहेको छ ।…