काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दुई खेल अगावैमच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा सातादोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ । दोस्रो…