Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियाे २ सय १९ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले…