काठमाडौं, फागुन ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिदेशीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपालले मलेसिया र पीएनजीसँग सिरिज खेल्ने जनाएको हो । क्यानले सामाजिक संजालबाट सिरिज खेल्ने जनाएको छ । तर, क्यानले सिरिजको मिति र खेल हुने स्थानबारे जानकारी दिएको छैन । नेपाली टोली अहिले टी–ट्वान्टी विश्वकप…