काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोटको सेमिफाइनल खेलमा युएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस ओमानले पहिला ब्याटिङ गर्न लागेको हो । नेपालले कुशल मल्ललाई बेन्चमा बसाएर विवेक यादवलाई भित्र्याएकाे छ । बाँकी टीम साेमबारकै रहने कप्तान सन्दीप लामिछानले जानकारी दिए । नेपाल ओमान,…