Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्कदै छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली साँझ साढे ५ बजे स्वदेश आईपुग्ने छ । छनोटमा नेपालले तेस्रो…