पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैले आजका दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । आजका विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ । यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबलाई…