Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले आयोजक ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट 'ए' को खेल आजदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ओमानले नेपालको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार आज शुक्रबार पौने १२ बजे ओमनको अल अमेरात क्रिकेट मैदानमा हुनेछ । नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि…