एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मीथ रोवे, पिएरे एमरिक औबामायङ्ग र बकायो साकाले एक एक गोल गरे । पराजित टोली टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । जितपछि आर्सनल ६ खेलबाट ९ अंक जोड्दै…