Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


टी–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ । अबुधावीमा भएको समूह ‘१’को खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको हो । बंगलादेशले दिएको ८५ रनको लक्ष्य उसले १३ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर…