काठमाडौं । कात्तिक २९ गतेबाट हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियाेगिताकाे तयारीमा १४ क्लबले जोडदार तयारी गरिरहेका छन् । लिगमा सातदोबाटो युथ क्लब नयाँ टोलीको रुपमा प्रतिस्पर्धा गर्दैछ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेका छन् । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल…