Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘ए’ डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा

काठमाडौं, मंसिर २४ । मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको सातदोबाटो र मच्छिन्द्रको ७ अंक छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…