Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगिताको सुरुवाती चार खेल जित्दै फाइनलमा पुगिसकेको नेपाल आज लगातार पाँचौ जित…