Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘ए’ डिभिजन लिग : मच्छिन्द्रको अपराजित यात्रा कायमै, मनाङले च्यासललाई हरायो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधिको होडमा रहेको मच्छिन्द्र क्लवले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । लिगका आठौं चरणको खेलमा मच्छिन्द्रले रेलिगेसन जोनमा रहेको फ्रेन्ड्सलाई एक शुन्यको झिनो अन्तरले हराउँदै लिगको शिर्ष स्थानमा कायम राखेको छ । मच्छिन्द्रको जितमा आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो…