संखुवासभा । संखुवासभा जिल्लामा सञ्चालित जिल्ला स्तरीय खुल्ला धनुषवाण हान्ने प्रतियोगिताको उपाधि थाङ्मुछीले हात पारेका छन् । ३ दिनसम्म सञ्चालन भएको खेलमा थाङ्मुछीलले ५ हजार २ सय ४० अंक ल्याई प्रथम उपाधि जितेका हुन् । भोटखोलाकै पाङदोक (ए) दोस्रो र हटिया गाउँ तेस्रो भएका थिए । पाङ्दोक (ए)ले ४ हजार ८ सय ७० अंक ल्याए…