Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


‘ए’ डिभिजन लिग : मनाङ र आर्मी बराबरीमा रोकिए, एनआरटीमाथि पुलिसको ३–१ को जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान पक्का गरेको छ । अन्तिम लिग खेलमा मनाङसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए ।…