काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको छ । ओमानले दिएको ८८ रनको लक्ष्य १६ ओभर २ बलमा पूरा गर्दै नेपाल तेस्रो भएको हो । नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१…