काठमाडौं । भारतमा जारी यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरमा नेपाल र बंगलादेशबीच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुने छ । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग…