Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीमाथि एपीएफको जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् भने एक खेल मैदान चिसो भएका कारण हुन सकेन् । प्रतियोगिता अन्र्तगत एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई दुई रनले पराजित गर्दै एपीएफले तेस्रो जित दर्ता गरेको हो । ९३ रनको…