Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जित्याे

काठमाडाैं । भारतले न्युजिल्यान्डलाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनकाे रनकाे फराकिलाे अन्तरले पराजित गर्दै उपाधि जितेको हाे । भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १ सय ५९ रन बनाउँदा…