Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


लालिगुँरास क्लब राष्ट्रिय लिग फुटबलकाे शीर्ष स्थानमा प्रवेश

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्लबले काँक्रेबिहार क्लबलाई पराजित गरेकाे छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेकाे हाे । यो जितसँगै लालिगुँरास ७ खेलमा ५ जित २ हारसहित १७ अंक जोड्दै शीर्ष स्थानमा प्रवेश गरेको छ । सामान खेलमा काँक्रेबिहार अंकविहीन हुँदै तालिकाको पुछारमा…