Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पिएसजी फ्रेन्च कपबाट बाहिरियो

काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति प्रतिद्वन्द्वी निससँग टाइब्रेकरमा ६–५ ले पराजित हुँदै पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा निसले बाजी मार्‍यो । टाइब्रेकरमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, जुलियन डाज्लर, मार्को भेराट्टी…