Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सेनेगललाई पहिलो पटक अफ्रिका कप फुटबलको उपाधि

काठमाडौं । इजिप्टलाई हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको आलेम्बे रंगशालमा गएराति भएको फाइनल खेलको सातौं मिनेटमा सेनेगलले पाएको पेनाल्टी अवसर खेर फालेको थियो । सेनेगलका सादियो मानेको प्रहारलाई इजिप्टका गोलरक्षक गाबास्कीले रोकिदिएका हुन् । निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा…