Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मिडल अर्डरमा राम्रो गर्न सकेनौं : कप्तान आसिफ

काठमाडौं । पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा कप्तान आसिफले मिडल अर्डरमा राम्रो गर्न नसक्दा लक्ष्य दिन ३० देखि ४० रन कम भएको प्रतिक्रिया दिए । ब्याटिङमा जिमी निसामबाहेक कुनै एक खेलाडीले राम्रोसँग…