Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमा समेटिँदा नेपाल युएईसँग पराजित भएको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ…