Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भोलिबाट

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टीमले भोलि (शुक्रबार)बाट प्रशिक्षण सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले दशरथ रंगशालामा तयारी थाल्ने जनाएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल…