Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव देखियो : मुख्य प्रशिक्षक प्रभाकर

काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । उनले यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने बताए । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुर स्थित त्रिभुवन क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र…