Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


एसियाली खेलकुद स्थगित भए पनि खेलाडीको प्रशिक्षण निरन्तर हुन्छ : सदस्यसचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन् । नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडी तयारी अवस्थामा रहुनपर्छ भनेर विशेष प्रशिक्षणलाई…