Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि इयर’को मनोनयन सार्वजनिक

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो । सार्वजनिक गरेको पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे बु्रएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् । चर्चित खेलाडी…