एजेन्सी । भारतीय महिला क्रिकेट टीमकी पूर्व कप्तान मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै उनले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिएकी छन् । उनले सबैको आशिर्वाद र साथले दोस्रो पारीको पतीक्षामा रहेको बताएकी छन् । मिताली राजले भारतका लागि २ सय ३२ एक…