Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कीर्तिमानी राफायल नादाल फाइनलमा

काठमाडौं । जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै स्पेनिस टेनिस स्टार राफायल नादाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेलको दोस्रो सेटको खेल दौरान लडेर घाइते भएर ज्वेभरेभले खेल त्यागेपछि नादाल फाइनलमा प्रवेश गरेका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नादालले पहिलो सेट ७–६ ले जितेका थिए । तर, दोस्रो…