काठमाडौं । दुई महादेशका विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति प्रतिस्पर्धा हुनेभएकाे छ । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार बुधबार राति साँढे १२ बजे सुरु हुनेछ । तेस्रो संस्करण रहेको यस प्रतिस्पर्धालाई ’फाइनलसिमा’ नामाकरण गरिएको छ । बुधबार दुबै टोली जित निकाल्दै…