Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


प्रशिक्षकविहीन क्रिकेटले जोगिएला एकदिवसीय मान्यता ?

काठमाडौं । दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन भएको छ । राष्ट्रिय क्रिकेट टोलीमा गुट-उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले ७ महिनापछि राजीनामा दिए । उनको राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षणको…