Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


यू–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज बुधबार मलेसिया प्रस्थान गर्दैछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्नेछ । नेपालले पहिलो खेल कतारसँग…