काठमाडौं । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३ बलमा…