Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


लिभरपुलका माने अब बायर्न म्युनिखमा

काठमाडौं । अफ्रिकी मुलुक सेनेगलका फुटबल खेलाडी सादियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । बायर्नले बुधबार मानेलाई लिभरपुलबाट आफ्नो टोलीमा अनुबन्ध गरिएको जनाएको छ । मानेले जर्मन च्याम्पियन बायर्नसँग तीन वर्षको सम्झौता गरेका छन् । बायर्नले फरवार्ड मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । ३० वर्षीय फरवार्ड माने सन् २०१६…