Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


स्वेडेनलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो । इंग्ल्यान्डको ब्रमाल लेन सेफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे । पहिलो…