Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता हुने

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता आयोजना हुने भएको छ । आयोजक ठमेल पर्यटन विकास परिषदले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतियोगिता ९ देखि ११ असोजसम्म लैनचौरस्थित फुटबल मैदानमा…