Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सुष्मा तामाङलाई शिरिष फाउण्डेसनको साथ

काठमाडौं । ओलम्पियन पौडीवाज शिरिष गुरुङले स्थापना गरेको शिरिष फाउण्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ । फाउण्डेसनले तामाङलाई आउँदो १२ महिना मासिक १५ हजार रुपैयाँका दरले नगद तथा खेल सामग्री उपलब्ध गराउनेछ । आईतबार तामाङ र शिरिष फाउण्डेसनका कोषाध्यक्ष सपना गुरुङले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार फाउण्डेसनले…