८ असार २०८२, आइतबार | Sun Jun 22 2025


महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदै

काठमाडैं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश र कोशी प्रदेश भिड्नेछन् । आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिकाले र कर्णाली प्रदेशसँग खेल्नेछ । १० टोली सहभागि महिला लिग फुटबलअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ४–० ले हराएको छ…