पाेखरा । नवौं राष्ट्रिय खेलकुद आजबाट सकिएको छ । पोखरा र गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा चलेको नवौं राष्ट्रिय खेलकुदको आज प्रधानमन्त्री शेर बहादुर देउवाले पोखरा रंगशालामा आयोजित भव्य समारोहकाबिच समापन गर्नुभयो । राष्ट्रिय खेलकुदमा यसपटक पनि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम भयो । आर्मिले १७२ स्वर्ण पदक जित्दा दोस्रो स्थानको सशस्त्र प्रहरीको एपिएफ…