काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ । एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बस्ने बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुनेछ । बैठकका मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी र पार्टनरसिप सम्बन्धी, एन्फा होस्टलको क्यान्टिन…